आइतबार, कार्तिक १६ गते २०८३
images
images

इजरायलले स्वीकार गर्याे युद्धविरामको प्रस्ताव,उलंघन गरिएमा कडा जवाफ दिइने नेतन्याहुको चेतावानी

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 730
    SHARES
  • इजरायलले स्वीकार गर्याे युद्धविरामको प्रस्ताव,उलंघन गरिएमा कडा जवाफ दिइने नेतन्याहुको चेतावानी

    काठमाडौं । इजरायली सरकारले डोनाल्ड ट्रम्पको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ ।

    images

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विज्ञप्ति जारी गर्दै युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र यो युद्धविरामको उलंघन गरिएमा कडा जवाफ दिने बताएका छन् । 

    उनले इजरायलले इरानमाथिको आक्रमणबाट आफ्नो उद्धेश्य पुरा भएको समेत उल्लेख गरेका छन् । 

    images

    इजरायली आक्रमणमा इरानले ठुलो संख्यामा सैनिक नेतृत्व गुमाएको छ भने आफ्ना तीन प्रमुख आणविक केन्द्रमा अमेरिकाले समत आक्रमण गरेपछि यसको ठुलो क्षति भएको अनुमान गरिएको छ ।

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान बीच युद्धविरामको घोषणा गरेका थिए । 

     

  • सम्बन्धित विषय:

  • # बेन्जामिन नेतन्याहु