मंगलबार, कार्तिक १८ गते २०८३
images
images

नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

एक्सप्रेस पाना
आषाढ १०, २०८२ मंगलबार
  • 255
    SHARES
  • नयाँ अफरसहित एलएस अटोको सेवा तीनकुनेमा सुरु

    काठमाडौं । नेक्सन भेन्चरको आधिकारिक वितरक एलएस अटोले काठमाडौंको तीनकुनेमा रहेको नयाँ स्वरुममार्फत अफरसहितको सेवा सुरु गरेको छ । 

    images

    मंगलबार नयाँ स्वरुम उद्घाटन गर्दै एलएस अटोमा अफर स्वरुप कम्र्फट एडिसन मोडलको ६४ लाख ९५ हजार र स्टयान्डर्ड एडिसन मोडलको मूल्य ५९ लाख ९५ रुपैंयाँ मूल्य राखिएको एलएस अटोका म्यानेजर नविन फुयालले जानकारी दिए । 

    उनले अव आउने नाइमा अटो शोमा दुईवटा मोडलहरु एलइभी ०५ र एलईभी एक्स लन्च गर्ने तयारीमा रहेको बताए । ति दुई गाडीको मूल्य अटो शो मै सार्वजनिक गरिने उनले जानकारी दिए । 

    images

    उनले देशव्यापी रूपमा चार्जिङ स्टेशन समेत विस्तार गर्ने योजना बनाएको कम्पनीले काठमाडौै तीनकुने एयरपोर्ट कार्गो टर्मिनल अगाडि संचालनमा ल्याएको जानकारी दिए । उनले काठमाडौैको कालोपुलमा सर्भिस सेन्टरको समेत स्थापना गरिसकेको बताए । 

  • सम्बन्धित विषय:

  • # एलएस अटो