मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतर्फ सेयर बजार,५ अर्ब ९४ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ ११, २०८२ बुधबार
  • 444
    SHARES
  • लगातार ओरालोतर्फ सेयर बजार,५ अर्ब ९४ करोडको कारोबार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजारमा सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ०.३३ अंकले घटेर २६००.२० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बुधबार कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ५ अर्ब ७६ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब ९४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३४ कम्पनीको सेयर मुल्य घटेको । बाकी एक कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार