मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ४.४५ अंकले घटेको सेयर बजारमा ७ अर्ब ७८ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ १२, २०८२ बिहीबार
  • 413
    SHARES
  • बिहिबार ४.४५ अंकले घटेको सेयर बजारमा ७ अर्ब ७८ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ४.४५ अंकले घटेर २५९५.७४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ५ अर्ब ९४ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ७८ करोडको कारोबार भएको छ ।  

    images

    बिहिबार ९३ कम्पनीको सेयर मुल्य बढेको छ भने १५५ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से