मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार २६.५३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आषाढ १५, २०८२ आइतबार
  • 225
    SHARES
  • आइतबार २६.५३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २६.५३ अंकले बढेर २६२२.२८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । बिहिबार ७ अर्ब ७८ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब १२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८५ कम्पनीको सेयर मुल्य बढेको छ भने ६३ कम्पनीको सेयर मुल्य घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # सेयर बजार