मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ९.१९ अंकले बढेको बजारमा ६ अर्ब ३८ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ १६, २०८२ सोमबार
  • 396
    SHARES
  • सोमबार ९.१९ अंकले बढेको बजारमा ६ अर्ब ३८ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ९.१९ अंकले बढेर २६३१.४८ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ७ अर्ब १२ करोडको कारोबार भएको बजारमा सोमबार ६ अर्ब ३८ करोडको कारोबार भएको छ । 

    images

    सोमबार १४५ कम्पनीको सेयर मुल्य बढेको छ भने १०३ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार