मंगलबार, भाद्र २३ गते २०८३
images

नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता

एक्सप्रेस पाना
आषाढ १७, २०८२ मंगलबार
  • 255
    SHARES
  • नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता

    काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र लेट मि इन प्रा.लि. बिच सम्झौता भएको छ । 

    images

    बैकंमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं, नयाँ बानेश्वर अवस्थित लेट मि इन प्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा भएको हो । 

    सो सम्झौता बमोजिम लेट मि इन प्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र  ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।    

    images

    सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग   सुमाले हस्ताक्षर गरेका हुन् । 

  • सम्बन्धित विषय:

  • # नेपाल बैंक लिमिटेड
  • # लेट मि इन प्रा.लि