मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार झिनो अंकले घटेको बजारमा ६ अर्ब ५७ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २४, २०८२ मंगलबार
  • 336
    SHARES
  • मंगलबार झिनो अंकले घटेको बजारमा ६ अर्ब ५७ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ०.१४ अंकले घटेर २६८३.८६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगैं कारोबार भने घटेको छ । सोमबार ८ अर्ब ३७ करोडको कारोबार भएको बजारमा मंगलबार ६ अर्ब ५७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १३३ कम्पनीको सेयर मुल्य बढेको छ भने ११५ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से