मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार २५.८९ अंकले बढेको बजारमा ९ अर्ब ६८ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ २६, २०८२ बिहीबार
  • 329
    SHARES
  • बिहिबार २५.८९ अंकले बढेको बजारमा ९ अर्ब ६८ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार बढेसंगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोडको कारोबार भएको बजारमा बिहिबार ९ अर्ब ६८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १६१ कम्पनीको सेयर मुल्य बढेको छ भने ८७कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से