मंगलबार, कार्तिक १८ गते २०८३
images
images

समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

एक्सप्रेस पाना
श्रावण ४, २०८२ आइतबार
  • 203
    SHARES
  • समृद्धि फाइनान्स र पोखरा फाइनान्स मर्ज हुँदै

    काठमाडौं । समृद्धि फाइनान्स र पोखरा फाइनान्स कम्पनी मर्ज हुने भएका छन् । 

    images

    दुई वित्त कम्पनी १ बराबर १ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । मर्जरका लागि दुबै कम्पनी बिच आइतबार बिहान पोखराको होटल ल्यान्डमार्कमा सम्झौतापत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ । 

    मर्जपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय भने काठमाडौंमा रहने बताइएको छ । साथै, समृद्धिका ४ र पोखरा फाइनान्स बाट ३ सञ्चालक समिति सदस्यको प्रतिनिधित्व हुने भएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # समृद्धि फाइनान्स
  • # पोखरा फाइनान्स