मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३१.५० अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण १५, २०८२ बिहीबार
  • 384
    SHARES
  • बिहिबार ३१.५० अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३१.५० अंकले घटेर २९२२.६३ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार १६ अर्ब ४४ करोडको कारोबार भएको बजारमा बिहिबार १५ अर्ब ९८ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ५२ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । यसदिन पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार