मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार घटेको सेयर बजार सोमबार बढ्यो

एक्सप्रेस पाना
श्रावण १९, २०८२ सोमबार
  • 391
    SHARES
  • लगातार घटेको सेयर बजार सोमबार बढ्यो

    काठमाडौं । लगातार घटेको सेयर बजार सोमबार दोहोरो अंकले बढेको छ । 

    images

    साताको दोस्रो कारोबार दिन सोमबार बजार १६.६५ अंकले बढेर २८८७.५५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार १३ अर्ब ७ करोडको कारोबार भएको बजारमा सोमबार १० अर्ब ८२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज  १४० कम्पनीको सेयरमूल्य बढेको छ भने ११० कम्पनीको घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार