मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार सेयर बजारमा झिनो अकंको सुधार

एक्सप्रेस पाना
श्रावण २१, २०८२ बुधबार
  • 466
    SHARES
  • बुधबार सेयर बजारमा झिनो अकंको सुधार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजारमा २.३५ अंकले बढेर २८३६.३५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ९ अर्ब ३३ करोडको कारोबार भएको बजारमा बुधबार ७ अर्ब ६३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३८ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से