मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतर्फ सेयर बजार

एक्सप्रेस पाना
श्रावण २८, २०८२ बुधबार
  • 304
    SHARES
  • लगातार ओरालोतर्फ सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार पनि सेयर बजार घटेको छ । 

    images

    आज बजार १०.५० अंकले घटेर २७८५.७४ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ६ अर्ब ९१ करोडको कारोबार भएको बजारमा बुधबार ६ अर्ब १६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८९ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनकिो सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार