मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सेयर बजारमा सामान्य सुधार,७ अर्ब ४६ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण २९, २०८२ बिहीबार
  • 461
    SHARES
  • बिहिबार सेयर बजारमा सामान्य सुधार,७ अर्ब ४६ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सामान्य सुधार आएको छ । 

    images

    केहि दिनदेखी लगातार घटेको बजार बिहिबार भने सामान्य अंकले बढेको हो । आज बजार २.६२ अंकले बढेर २७८८.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै बिहिबार कारोबार रकम पनि सामान्य बढेको छ । बुधबार ६ अर्ब १६ करोडको कारोबार भएको बजारमा बिहिबार ७ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०८ कम्पनीको सेयर मुल्य बढेको छ भने १४१ कम्पनकिो सेयर मुल्य घटेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से