मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ६.५१ अंकले बढ्यो सेयर बजार,घट्यो कारोबार रकम

एक्सप्रेस पाना
भाद्र ३, २०८२ मंगलबार
  • 258
    SHARES
  • मंगलबार ६.५१ अंकले बढ्यो सेयर बजार,घट्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ ।

    images

    आज बजार ६.५१ अंकले बढेर २७७६.९० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि मंगलबार कारोबार रकम भने घटेको छ । सोमबार ६ अर्ब १७ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ६३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४२ कम्पनीको सेयर मुल्य बढेको छ भने १०७ कम्पनीको सेयर मुल्य भने घटेको छ । 

    आज युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से