मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ९.७० अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र ४, २०८२ बुधबार
  • 281
    SHARES
  • बुधबार ९.७० अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ९.७० अंकले घटेर २७६७.२० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ५ अर्ब ६३ करोडको कारोबार भएको बजारमा बुधबार ५ अर्ब २० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ५९ कम्पनीको सेयर मुल्य बढेको छ भने १८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार