मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
भाद्र १३, २०८२ शुक्रबार
  • 160
    SHARES
  • शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले हाल सम्मकै उच्च रेकर्ड कायम गरेको छ । 

    images

    आज सुनको मूल्य १२ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो आज सम्मकै उच्च हो ।  

    अघिल्लो दिनसुन प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला दुई हजार तीन सय ५५ रुपैयाँ कायम थियो ।