मंगलबार, भाद्र २३ गते २०८३
images

१२.३ अंकले बढ्यो सेयर बजार,घट्यो कारोबार रकम

एक्सप्रेस पाना
भाद्र १६, २०८२ सोमबार
  • 245
    SHARES
  • १२.३ अंकले बढ्यो सेयर बजार,घट्यो  कारोबार रकम

    काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार १२.३ अंकले बढेर २७६१.८६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि सोमबार कारोबार रकम भने घटेको छ । आइतबार ६ अर्ब ६१ करोडको कारोबार भएको बजारमा सोमबार ५ अर्ब १० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४३ कम्पनीको सेयर मुल्य बढेको छ भने १०६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै पनि परिर्वतन आएको छ । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार