मंगलबार, भाद्र २३ गते २०८३
images

लगातार ओरालोतर्फ सेयर बजार,घट्यो कारोबार रकम

एक्सप्रेस पाना
भाद्र २२, २०८२ आइतबार
  • 451
    SHARES
  • लगातार ओरालोतर्फ सेयर बजार,घट्यो कारोबार रकम

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ । 

    images

    आज बजार ११.५२ अंकले घटेर २७०८.२५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै आइतबार कारोबार रकम पनि घटेको छ । बिहिबार ५ अर्ब १४ करोडको कारोबार भएको बजारमा आइतबार ४ अर्ब ४० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७९ कम्पनीको सेयर मुल्य बढेको छ भने १७३ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से