मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार ३५.९९ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
भाद्र २३, २०८२ सोमबार
  • 121
    SHARES
  • सोमबार ३५.९९ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३५.९९ अंकले घटेर २६७२.२५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि सोमबार कारोबार रकम भने सामान्य बढेको छ । आइतबार ४ अर्ब ४० करोडको कारोबार भएको बजारमा आज ५ अर्ब २३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २२ कम्पनीको सेयर मुल्य बढेको छ भने २२९ कम्पनीको सेयर मुल्य घटेको छ ।  

  • सम्बन्धित विषय:

  • # सेयर बजार