सोमबार, कार्तिक १७ गते २०८३
images
images

चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 233
    SHARES
  • चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी

    काठमाडौं । काठमाडौँमा कर्फ्यु आदेश जारी भएको छ । 

    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को सुचना नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको हो ।

    प्रशासनले कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण हुने जनाएको छ । 

    images

    KTM(1) (1).jpg

  • सम्बन्धित विषय:

  • # कर्फ्यु