सोमबार, कार्तिक १७ गते २०८३
images
images

आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी

एक्सप्रेस पाना
भाद्र २४, २०८२ मंगलबार
  • 329
    SHARES
  • आन्दोलनकारीद्वारा सिंहदरबार गेटमा आगजनी

    काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबारको पश्चिम गेटमा आगजनी गरेका छन् । 

    images

    मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको थियो । केही बेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् । 

    काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

    images

    जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् । 

    Photo (7).jpeg

    Photo (10) (1).jpeg

    Photo (1) (2).jpeg

  • सम्बन्धित विषय:

  • # सिंहदरबार