मंगलबार, भाद्र २३ गते २०८३
images

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
भाद्र २७, २०८२ शुक्रबार
  • 223
    SHARES
  • शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । 

    images

    शुक्रबार सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको  छ । बिहीबार सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। 

    images

    त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको हो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी