मंगलबार, भाद्र २३ गते २०८३
images

बुङ्गल हाइड्रो पावरको आइपीओ बाँडफाँड,यसरी हेनुहोस् नतिजा

एक्सप्रेस पाना
आश्विन २, २०८२ बिहीबार
  • 379
    SHARES
  • बुङ्गल हाइड्रो पावरको आइपीओ बाँडफाँड,यसरी हेनुहोस् नतिजा

    काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । 

    images

    आइपिओमा आवेदन दिएका एक लाख ७० हजार १५० जनालाई लक्की ड्रबाट १० कित्ताका दरले शेयर परेको छ ।

    कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गर्न गरेको थियो ।

    images

    कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । आइपिओ बाँडफाँटको नतिजा सीडीएससी आइपीओ रिजल्ट पोर्टल, मेरो सेयर एकाउन्टलगायतबाट हेर्न सकिन्छ ।

     

  • सम्बन्धित विषय:

  • # बुङ्गल हाइड्रो पावर
  • # आइपीओ