मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार १११.७० अंकले बढ्यो सेयर बजार,९ अर्ब १७ करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन ५, २०८२ आइतबार
  • 333
    SHARES
  • आइतबार १११.७० अंकले बढ्यो सेयर बजार,९ अर्ब १७ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार उच्च अंकले बढेको छ । 

    images

    आज बजार १११.७० अंकले बढेर २६२३.६२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । बिहिबार लगातार नकरात्मक सर्किट लागेर बन्द भएको बजार आइतबार ४.४४ प्रतिशले बढेको हो । 

    बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । आज ९ अर्ब १७ करोड ९५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २२४ कम्पनीको सेयर मुल्य बढेको छ भने २८ कम्पनीको सेयर मुल्य घटेको छ । आइतबार ९ वटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार