आइतबार, कार्तिक १६ गते २०८३
images
images

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाल, हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा विज्ञ

एक्सप्रेस पाना
आश्विन ५, २०८२ आइतबार
  • 474
    SHARES
  • विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाल, हितेन्द्रदेव शाक्य जल तथा ऊर्जा आयोगमा विज्ञ

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरिएको छ । 

    images

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाएर सिलवाललाई नियुक्त गरिएको हो । 

    हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। 

    images

    शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले बताए ।

  • सम्बन्धित विषय:

  • # हितेन्द्रदेव शाक्य
  • # मनोज सिलवाल