मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन ९, २०८२ बिहीबार
  • 489
    SHARES
  • झिनो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार २.३५ अंकले घटेर २६५२ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब १२ करोडको कारोबार भएको बजारमा बिहिबार ३ अर्ब २६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १०७ कम्पनीको सेयर मुल्य बढेको छ भने १३९ कम्पनीको सेयर मुल्य घटेको छ । ५ बाकी कम्पनीको मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार