मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ४५.३६ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २२, २०८२ बुधबार
  • 283
    SHARES
  • बुधबार ४५.३६ अंकले घट्यो सेयर बजार

    काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ४५.३६ अंकले घटेर २५५९.५९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ४ अर्ब को कारोबार भउको बजारमा बुधबार ५ अर्ब ७६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १८ कम्पनीको सेयर मुल्य बढेको छ भने २३८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार