सोमबार, कार्तिक १७ गते २०८३
images
images

मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको लाइन(फोटो फिचर )

एक्सप्रेस पाना
आश्विन २४, २०८२ शुक्रबार
  • 177
    SHARES
  • मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको लाइन(फोटो फिचर )

    काठमाडौं । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ । यसका लागि काठमाडौं लगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।

    images

    Photo (18) (10).jpg

    lk.jpg

    images

    n1.jpg

    Photo (16) (13).jpg

    Photo (18) (10).jpg

  • सम्बन्धित विषय:

  • # मतदाता नामावली