मंगलबार, भाद्र २३ गते २०८३
images

सुनचाँदीको मूल्य बढ्यो

एक्सप्रेस पाना
आश्विन २६, २०८२ आइतबार
  • 134
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । साताको पहिलो कारोवार दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

    images

    आइतबार सुन तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँमा कारोवार भइरहेको छ । यसअघि शुक्रबार प्रतितोला २ लाख ३५ हजार रुपैयाँ कायम भएको थियो ।

    आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ३ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ३ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी