मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ७८.८३ अंकले घट्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

एक्सप्रेस पाना
आश्विन २६, २०८२ आइतबार
  • 285
    SHARES
  • आइतबार ७८.८३ अंकले घट्यो सेयर बजार,६ अर्ब ७० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ७८.८३ अंकले घटेर २५०३.३५ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    आज बजार ३.०५ प्रतिशतले घटेको हो । बजार घटे पनि आइतबार कारोबार रकम भने बढेको छ । बिहिबार ५ अर्ब २७ करोडको कारोबार भएको बजारमा आइतबार ६ अर्ब ७० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ९ कम्पनीको सेयर मुल्य बढेको छ भने २४२ कम्पनीको सेयर मुल्य घटेको छ । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से