मंगलबार, कार्तिक १८ गते २०८३
images
images

भाइमसला सहित तिहारका समानको व्यापार सुरु (तस्विरहरु)

एक्सप्रेस पाना
आश्विन २७, २०८२ सोमबार
  • 230
    SHARES
  • भाइमसला सहित तिहारका समानको व्यापार सुरु (तस्विरहरु)

    काठमाडौं । नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्ने र बेच्नेहरुको संख्या क्रमश बढ्दै गएको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने र विक्री गर्नेहरुको भीड देखिएन थालेको हो । काठमाडौंको असन, इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चहलपह सुरु भएको छ ।

    images

    j.jpg

    11 (1).jpg 

    images