मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार १९.४३ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २८, २०८२ मंगलबार
  • 414
    SHARES
  • मंगलबार १९.४३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ ।

    बजार घटेसंगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ९७ करोडको कारोबार भएको बजारमा मंगलबार ३ अर्ब ३६ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ३३ कम्पनीको सेयर मुल्य बढेको छ भने २१४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार