मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २२.५८ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २९, २०८२ बुधबार
  • 331
    SHARES
  • बुधबार २२.५८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार २२.५८ अंकले घटेर २५०५.५८ को विन्दु झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटेसंगै बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ३ अर्ब २६ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब १० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४० कम्पनीको सेयर मुल्य बढेको छ भने २०६ कम्पनीको सेयर मुल्य भने घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आउको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार