मंगलबार, कार्तिक १८ गते २०८३
images
images

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

एक्सप्रेस पाना
आश्विन ३०, २०८२ बिहीबार
  • 186
    SHARES
  • अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेटवार्ता

    काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डासँग भेटवार्ता भएको छ ।

    images

    विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा पुगेका अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्ष  कान्डासँग बुधबार भेटवार्ता हो ।

    उक्त भेटका अवसरमा नेपालमा सञ्चालित परियोजनाको प्रगति, उपलब्धि र चुनौतीको बारेमा छलफल भएको यहाँस्थित राजदूतावासले जनाएको छ ।

    images

    भेटघाटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण दलका सदस्य त्था विकास बैंकका उच्च कर्मचारीको सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री खनाल