मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार सुनको मुल्य हालसम्मकै उच्च

एक्सप्रेस पाना
आश्विन ३०, २०८२ बिहीबार
  • 307
    SHARES
  • बिहिबार सुनको मुल्य हालसम्मकै उच्च

    काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ । 

    images

    आज सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हाल सम्मकै उच्च मुल्य हो । 

    बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी