मंगलबार, भाद्र २३ गते २०८३
images

१६.६७ अंकले बढ्यो सेयर बजार,२५०३ को विन्दुमा नेप्से

एक्सप्रेस पाना
कार्तिक २, २०८२ आइतबार
  • 221
    SHARES
  • १६.६७ अंकले बढ्यो सेयर बजार,२५०३ को विन्दुमा नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार १६.६७ अंकले बढेर २५०३.८५ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे पनि आइताबर कारोबार रकम भने घटेको छ । बिहिबार ३ अर्ब २७ कारोडको कारोबार भएको बजारमा आज २ अर्ब ७९ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १६३ कम्पनीको सेयर मुल्य बढेको छ भने ७८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ८ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार