मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ६२.२९ अंकले बढ्यो सेयर बजार,४ अर्ब  ५७ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक ११, २०८२ मंगलबार
  • 248
    SHARES
  • मंगलबार ६२.२९ अंकले बढ्यो सेयर बजार,४ अर्ब  ५७ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ६२.२९ अंकले बढेर २५७१.३४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । आज बजार २.४८ प्रतिशतले बढेको हो । 

    बजार बढेसंगै मंगलबार कारोबार रकम पनि बढेको छ । आइतबार २ अर्ब ६६ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब  ५७ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २३६ कम्पनीको सेयर मुल्य बढेको छ १२ भने कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार