मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार झिनो अंकले घटेको बजारमा बढ्यो कारोबार रकम

एक्सप्रेस पाना
कार्तिक १२, २०८२ बुधबार
  • 234
    SHARES
  • बुधबार झिनो अंकले घटेको बजारमा बढ्यो कारोबार रकम

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले घटेको छ । 

    images

    आज बजार ५.१७ अंकले घटेर २५६६.१६ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ५७ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ४५  करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ८५ कम्पनीको सेयर मुल्य बढेको छ भने १५९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से