मंगलबार, भाद्र २३ गते २०८३
images

बिहिबार ३४.२२ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५१ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक १३, २०८२ बिहीबार
  • 254
    SHARES
  • बिहिबार ३४.२२ अंकले बढ्यो सेयर बजार,७ अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३४.२२ अंकले बढेर २६०० को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले जनाएको छ । 

    बजार बढे संगै बिहिबार कारोबार रकम पनि बढेको छ । बुधबार ५ अर्ब ४५  करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २१६ कम्पनीको सेयर मुल्य बढेको छ भने २८ कम्पनीको सेयर मुल्य भने घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से