मंगलबार, भाद्र २३ गते २०८३
images

३०.७५ अंकले बढ्यो सेयर बजार,९ अर्ब २० करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक १६, २०८२ आइतबार
  • 246
    SHARES
  • ३०.७५ अंकले बढ्यो सेयर बजार,९ अर्ब २० करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । 

    images

    आज बजार ३०.७५ अंकले बढेर २६३१.१४ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार बढेसंगै आइतबार कारोबार रकम पनि बढेको छ । बिहिबार ७ अर्ब ५१ करोडको कारोबार भएको बजारमा आज ९ अर्ब २० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २०५ कम्पनीको सेयर मुल्य बढेको छ भने ४२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार