मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार झिनो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक १७, २०८२ सोमबार
  • 236
    SHARES
  • सोमबार झिनो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । 

    images

    आज बजार ८.२४ अंकले घटेर २६२२.८९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । 

    बजार घटेसंगै आज कारोबार रकम पनि घटेको छ । आइतबार ९ अर्ब २० करोडको कारोबार भएको बजारमा आज ६ अर्ब ५ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७२ कम्पनीको सेयर मुल्य बढेको छ भने १७२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार