काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ ।
आज बजार १२.१७ अंकले घटेर २६०७.४२ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
बुधबार बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार ५ अर्ब १५ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज कम्पनीको सेयर मुल्य बढेको छ भने कम्पनीको सेयर मुल्य घटेको छ । बाकी कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


