मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार दोहोरो अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक २३, २०८२ आइतबार
  • 225
    SHARES
  • आइतबार दोहोरो अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार ३०.२ अंकले घटेर २५६६.०९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    आज बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ५ अर्ब ४१ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब  ९० करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज २८ कम्पनीको सेयर २२२ मुल्य बढेको छ भने कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार