मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार झिनो अंकले घट्यो नेप्से,४ अर्ब ५१ करोडको कारोबार

एक्सप्रेस पाना
कार्तिक २४, २०८२ सोमबार
  • 273
    SHARES
  • सोमबार झिनो अंकले घट्यो नेप्से,४ अर्ब ५१ करोडको कारोबार

    काठमाडौं । केहि दिनदेखी लगातार ओरालो लागेको सेयर बजार सोमबार पनि घटेको छ । 

    images

    आज बजार ५.८० अंकले घटेर २५६०.२९ को विन्दूमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । आइतबार ४ अर्ब ९० करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ९० कम्पनीको सेयर मुल्य बढेको छ भने १५१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर कुनै परिर्वतन आएको छैन् । 

    images

  • सम्बन्धित विषय:

  • # नेप्से