मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजारमा झिनो सुधार

एक्सप्रेस पाना
कार्तिक २५, २०८२ मंगलबार
  • 364
    SHARES
  • मंगलबार सेयर बजारमा झिनो सुधार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार ३.२१ अंकले बढेर २५६५.१६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ४ अर्ब ५१ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ६२ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४२ कम्पनीको सेयर मुल्य बढेको छ भने १०२ कम्पनीको सेयर मुल्य घटेको छ  । बाकी १० कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार