मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २०.५६ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक २६, २०८२ बुधबार
  • 227
    SHARES
  • बुधबार २०.५६ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार २०.५६ अंकले घटेर २५४४.५९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । 

    बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ३ अर्ब ६२ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ८४ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ४९ कम्पनीको सेयर मुल्य बढेको छ भने १९८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार