मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
कार्तिक २८, २०८२ शुक्रबार
  • 273
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ । 

    images

    आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी