मंगलबार, भाद्र २३ गते २०८३
images

प्रि ओपन सेसनमा ४.४४ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
कार्तिक ३०, २०८२ आइतबार
  • 243
    SHARES
  • प्रि ओपन सेसनमा ४.४४ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.४४ अंक बढेर बन्द भएको छ ।

    images

    गत बिहीबार १.१३ अंक बढेर २५४५.७३ विन्दुमा बन्द भएको नेप्से, आज प्रि ओपन सेसनमै ४.४४ अंक बढेर २५५०.१७ विन्दुमा पुगेको हो ।

    यो समाचार तयार पार्दा सम्म कुल ४७ स्टकको १०५ पटकको कारोबारमा ७० लाख १० हजार ६४० रुपैयाँबराबरको १२ हजार ७५६ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने १५ स्टकको मूल्य घटेको छ । बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # प्रि ओपन
  • # नेप्से